आज:  | Mon, 25, Mar, 2024

कार्टुन कृउ र सबिन कार्की बिच मेलमिलाप (भिडियो हेर्नुस )

२०७४, ३ पुष सोमबार ११:५७ मा प्रकाशित ( ६ साल अघि) ६७६५३ पाठक संख्या

कार्टुन कृउज र सबिन कार्की बीस्टको अहिले नेपाली मनोरञ्जन क्षेत्रमा एकदमै नाम चलेको छ, केही दिन अगाडि कार्टुन कृउज ग्रुपले सबिन कार्की लाई विभिन्न आरोप लागाएको भिडियो बाहिरिएको थियो त्यस्को एक हप्ता जतिमा सबिन कार्किले पनि आफ्नो बचाउ गर्दै भिडियो निकालेका थिए । तर आज दुबै समूह बिच फेरि मन मिलाप भएको छ । यो मेलमिलापको पछाडीको कारण स्वार्थ चाहिँ के छ त्यो भने बुझ्न बाकी नै छ । आखिर कसरी दोस्ती हुँदै दुश्मनी भयो र फेरि कसरी मेलमिलाप भयो, किन अन्योलमा पारिदैछ दर्शकलाइ र यो खेल कहिले सम्म ? यी प्रश्न आवस्यक छन ।

हेर्नुस्  दुइजना बिचको कुराकानी

https://www.youtube.com/watch?v=LKnfPCdjbLI

खबर एक्सप्रेस