बिहीबार रातिदेखि मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । हालसम्म रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, काठमाडौं, खोटाङ, सिन्धुली, धादिङ मकवानपुर र पर्सामा गरी २० जना भन्दा बढीले जनाले ज्यान गुमाएका छन् सबैलाई सुरक्षित स्थान बस्न सरकारले सचेत गराएकोछ !