आज:  | Mon, 15, Apr, 2024

लन्डन पुगिन साम्राज्ञी

२०७४, १९ पुष बुधबार १७:५२ मा प्रकाशित ( ६ साल अघि) ४६७०३ पाठक संख्या

चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ बारे धेरै सामाचार बाहिर आए । चलचित्रकी अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी साहको भिजा रिजेक्ट पनि भएको खबरले पनि मिडिया तत्ताएको थियो । साथै चित्रमा साम्राज्ञीको सट्टा अर्कै अभिनेत्री राख्ने खबर पनि आएको थियो । तर अहिले साम्राज्ञी, युकेमै रहेको उनको फेसबुक स्टोरीबाट थाह हुन्छ साथै उनले उक्त स्टोरी बाटै आफू ‘इन्टु मिन्टु लन्डनमा’ को सुटिङमै रहेको जानकारी दिएकी छिन । चलचित्रमा साम्राज्ञी सङ्गै लन्डनमै बसोबास गर्दै आएका धिरज मगरको पनि अभिनय रहेको छ ।

हेर्नुस साम्राज्ञी ले फसबुक डे मा पोस्ट गरेका केही तस्बिर हरु

?

खबर एक्सप्रेस