आज:  | Thu, 28, Mar, 2024

नेपाल रेयूकाईले हेटौडामा सफाई अभियान संचालन गरेकोछ !

२०७६, २ श्रावण बिहीबार १५:५० मा प्रकाशित ( ४ साल अघि) ३९३१८ पाठक संख्या

नेपाल रेयूकाईले बिगत बर्षदेखी सफाई अभियान संचालन गर्दै अाइरहेकोछ, यसै शिलशीलामा आज स्थानिय

लिडर्सको सहभागितामा हेटौडाको हटीया चिसापानीमा मन्दिर सफाई अभियान संचालन गरेकोछ l 

नेपाल रेयूकाईले नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन आयोजना भएको मेची महाकाली सरसफाई अभियानको १४ स्थानमा सफाई अभियानको जिम्मेवारी लिएर सम्पन्न गरीसकेको छ भने देशका बिभिन्न भागमा निरन्तर सफाई अभियान संचालन गर्दै आएकोछ भने बागमती सफाइ अभियानमा पनि नेपाल रेयुकाई सहभागी हुँदै आएकोछ l 

सामाजिक कार्यमा नेपाल रेयूकाई अग्रस्थानमा रहदै आएकोछ ll

खबर एक्सप्रेस