आज:  | Fri, 22, Mar, 2024

ईटालीमा डक्टर पढिरहेकी सरिना किन अडिसन दिईन..?

२०७६, १६ जेष्ठ बिहीबार १५:३२ मा प्रकाशित ( ४ साल अघि) ४१६७६ पाठक संख्या

अभिनय ,नृत्य मा अभिरुची राख्ने पोखरा पुर्खौली घर भएकी सुन्दरी सरिना गुरुङ ईटालीमा डक्टर पढिरहेकी छिन .. नेपाल बाहिर जन्मिए पनि नेपाल र नेपाली प्रती धेरै माया भएको बताउछिन ।

भन्छिन डक्टरको विधार्थी भए पनि अभिनय मा धेरै रुची भएको र चलचित्र को अभिनय मार्फत कामको राम्रो छाप छोडेर हरेक नेपाली को मन मन मा बस्ने सपना भएको उनले बताईन .. सोही कारण पनि “ प्रेम गीत ३” जस्तो ब्राण्ड मा उत्कृष्ट २५ मा पर्दा निकै खुशी रहेको र अबको चरणको लागी निकै मेहेनत गरेर उत्कृष्ट प्रस्तुती दिनेछु उन्ले भनिन्  .. ।

फोटो

..

खबर एक्सप्रेस