Connect
To Top
221 Views

२०लाख लिने नायिकाले ५०लाखको दर्शक तान्नुपर्छ’ : वाह सलाम छ स्वस्तिमाजी भिडियो हेर्नुहोस्

नायिका स्वस्तिमाले एक कार्यक्रममा नायिका पूजा शर्मालाई लछित गरी हालै उनले नयाँ फिल्मको लागि २० लाख पारिश्रमिक लिएको हल्लालाई खरो जबाफ दिएकी छिन् । 

फिल्म पोइ पर्यो कालेपछि पूजाले बीस लाख पारिश्रमिक लिएको कुरा आँफैले फिल्मी बजारमा हल्ला चलाएको कारण अहिले बिबादमा छीन हुन् ।

फिल्म हजार जुनसम्मको प्रेसमिटमा नायिका स्वस्तिमाले भद्र तरिकाले पूजालाई मुखतोड जबाफ दिदै महंगो पारिश्रमिक लिने भन्ने हल्ला गर्ने कलाकारलाई स्वस्तिमाले के भनिन् त ? यो भिडियो हेरौ 

 Lol Nepal.mp4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिक्रिया

More in कला