आज:  | Thu, 28, Mar, 2024

२०लाख लिने नायिकाले ५०लाखको दर्शक तान्नुपर्छ’ : वाह सलाम छ स्वस्तिमाजी भिडियो हेर्नुहोस्

२०७६, १० श्रावण शुक्रबार १७:१७ मा प्रकाशित ( ४ साल अघि) ५७९३५ पाठक संख्या

नायिका स्वस्तिमाले एक कार्यक्रममा नायिका पूजा शर्मालाई लछित गरी हालै उनले नयाँ फिल्मको लागि २० लाख पारिश्रमिक लिएको हल्लालाई खरो जबाफ दिएकी छिन् । 
फिल्म पोइ पर्यो कालेपछि पूजाले बीस लाख पारिश्रमिक लिएको कुरा आँफैले फिल्मी बजारमा हल्ला चलाएको कारण अहिले बिबादमा छीन हुन् ।
फिल्म हजार जुनसम्मको प्रेसमिटमा नायिका स्वस्तिमाले भद्र तरिकाले पूजालाई मुखतोड जबाफ दिदै महंगो पारिश्रमिक लिने भन्ने हल्ला गर्ने कलाकारलाई स्वस्तिमाले के भनिन् त ? यो भिडियो हेरौ 
 Lol Nepal.mp4

खबर एक्सप्रेस