अहिलेका चर्चित युवास्टार प्रदीप खड्काले अहिले धेरै सिनेमालाई छोडेर प्रेमगित३ का लागि कडा मेहनत गरिरहेका छन् उनी फरक गेटअपमा देखिने गरी मेहनत गरिरहेका छन्। तर पनि निमार्ण पक्षले उनको आगामी चलचित्र ‘प्रेमगीत ३’को भूमिकाको बारे अझै धेरै कुरा गोप्य राखेकोछ l
उनी अहिले चलचित्र ‘प्रेमगीत ३’को स्क्रिप्ट तयारीमा जुटिरहेका छन् । चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशक गर्दैछन् l अहिले चलचित्रको टिम भकाभक चलचित्रको स्क्रिप्टको छलफलमा जुटेकोछ।
चलचित्रको टिम अहिले स्क्रिप्टलाई एकदमै चुस्त बनाएर मात्र सुटिङमा जाने तयारीमा लागेकोछ ।
तयारी यस्तो हुँदैछ हेरौँ भिडियोः