आज:  | Tue, 23, Apr, 2024

आफ्ना फ्यानलाई साम्राज्ञीको जवाफ: “कुकुर भुक्दै गर्छ, हात्ती लम्कँदै गर्छ”

२०७६, ७ श्रावण मंगलवार ०६:१९ मा प्रकाशित ( ४ साल अघि) ३९०३६ पाठक संख्या

आफ्नो प्रेमि प्रेमी देवाङ्क राणासँग अत्याधिक रोमाञ्च गरेको उत्तेजित नग्न हर्कतका तस्बीर सार्वजनिक गरेपछि निकै आलोचित बनेकी अभिनेत्री साम्रज्ञी राज्यलक्ष्मी शाहले जवाफ आफ्ना फ्यानलाई कडा जबाफ फर्काएकी छन् ।

उनले जवाफमा लेखेकी छन्-‘हात्ती चले बजार, कुत्ते भूके हजार’ जसको अर्थ कुकुर भुक्दै गर्छ, हात्ती लम्कदै गर्छ भन्ने हुन्छ । आलोचकहरुलाइ लक्षित गर्दै उनले सामाजिक सञ्जाल स्टाग्रामको स्टोरीमार्फत यस्तो जवाफ दिएकी हुन् 

खबर एक्सप्रेस