Connect
To Top
45 Views

आज कै दिन १९५९ मा नेपालमा पहिलो पटक अमेरिकी दूतावास विधिवत स्थापना भएको थियो

आज कै दिन अगस्ट ६, १९५९ मा नेपालमा पहिलो पटक अमेरिकी दूतावास विधिवत स्थापना भएको थियो ! जसको निमित्त मिशन प्रमुख एल डग्लस थिय ! तत्कालीन प्रधानमन्त्री बिपी कोइराला पनि उक्त समारोहमा सरीक हुनुभएको थियो ! 

अमेरिकाले नेपाललाई १९४७ अप्रीलमा एक देशको रुपमा मान्यता प्रदान गरेको थियो जब तत्कालीन राष्ट्रपति हेनरी ट्रुम्यानको पत्र जोसेफ स्याटर्थ्वेटले तत्कालीन महाराजधीराज त्रिभुवन समक्ष पेश गरेका थिय । नेपाल-र अमेरिकाको औपचारिक कूटनीतिक सम्बन्ध भनेर फेब्रुअरी १६, १९४८ मा शुरु भएको हो। हालसम्म दूतावास तीन ठाऊमा बसेको छ, १९५९ को पहिलो कान्तिपथमा, दोश्रो पानीपोखरीमा १९७५ र अहिलेको महाराजगंजमा अगस्ट २००७ देखि रहदै आयकोछ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिक्रिया

More in जन सरोकार